१ इतिहास 1:19 - पवित्र बाइबल19 एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 एबेरका दुई छोराहरू थिए: एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभक्त गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 एबेरका दुई छोराहरू थिए। एउटाको नाम पेलेग थियो किनभने त्यसको जीवनकालमा मानिसहरू दल-दल भएर छुट्टिएका थिए। अर्कोको नाम योक्तान थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो। Viz kapitola |