१ इतिहास 1:10 - पवित्र बाइबल10 कूशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 कूशचाहिँ निम्रोदका पिता थिए, जो पृथ्वीमा एक शक्तिशाली योद्धा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 (कूशका एक जना छोरा निम्रोद पृथ्वीमा पहिलो वीर योद्धा थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। Viz kapitola |