सपन्याह 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्; तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्, र परमेश्वरको नियमलाई तोड्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसका अगमवक्ताहरू हठी छन्। तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पूजाहारीहरूले पवित्रस्थानलाई अपवित्र पार्छन्, र तिनीहरूले व्यवस्थालाई उल्टापाल्टा पार्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अगमवक्ताहरू अहङ्कारी र छली छन्, पूजाहारीहरूले पवित्र थोकलाई अपवित्र पार्दछन् र परमेश्वरको व्यवस्था उल्टा-पाल्टा पार्दछन्। Viz kapitolaपवित्र बाइबल4 त्यसका अगमवक्ताहरूले धेरै प्राप्त गर्न सधैँ गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्। Viz kapitola |