सपन्याह 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्नेछन्, “हे सियोन, नडरा; तेरा हातहरू लुला हुन नपाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 समय आउँदै छ, जब तिनीहरूले यरूशलेमलाई यसो भन्नेछन्, “हे सियोन सहर, नडरा! तेरा हातहरू लुला हुन नदे! Viz kapitolaपवित्र बाइबल16 त्यस बेला यरूशलेमलाई भनिनेछ, “नडराऊ, बलवान होऊ। Viz kapitola |