सपन्याह 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 हे सियोनकी छोरी, गीत गा; हे इस्राएल, उच्च सोरमा करा! हे यरूशलेमकी छोरी, आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हे इस्राएलका मानिसहरू हो! हर्षले गीत गाओ र आफ्ना सोर उचाल। हे यरूशलेम! आफ्नो पूरा हृदयले आनन्द मनाऊ। Viz kapitolaपवित्र बाइबल14 हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ। Viz kapitola |