Online Bible

- Reklamy -




सपन्याह 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “मैले मोआबले गरेको अपमान र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “मोआबको र अम्‍मोनीहरूको ठट्टा मैले सुनेको छु, जसले मेरो प्रजालाई अपमान गरेका छन्‌ र उनीहरूका देशको विरुद्धमा धम्‍की दिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “मोआबी र अम्‍मोनीहरूले मेरा प्रजालाई खिसी र अपमान गरेका र तिनीहरूका देश लिने धम्‍की दिएको मैले सुनेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।

Viz kapitola kopírovat




सपन्याह 2:8

Následuj nás:

Reklamy


Reklamy