Online Bible

- Reklamy -




सपन्याह 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति, कूशीका छोरा सपन्‍याहकहाँ परमप्रभुको यो वचन आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाको राजा आमोनका छोरा योशियाहको समयमा परमप्रभुले सपन्‍याहलाई दिनुभएको सन्‍देश यो हो। (सपन्‍याह हिजकिया राजाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति र कूशीका छोरा थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।

Viz kapitola kopírovat




सपन्याह 1:1

Následuj nás:

Reklamy


Reklamy