जकरिया 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्; अनि म पलिश्तीहरूको घमण्डलाई नष्ट गरिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एउटा मिश्रित जाति अश्दोदमा बसोबास गर्नेछ। परमप्रभु भन्नुहुन्छ, “यी घमण्डी पलिश्तीहरू सबैको अहङ्कार म नाश पार्नेछु। Viz kapitolaपवित्र बाइबल6 अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता कोहुन्? परमप्रभु भन्नुहुन्छ, “म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु। Viz kapitola |