जकरिया 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 टायरले आफ्नो लागि एउटा बलियो किल्ला बनाएको छ; त्यसले चाँदी धुलोझैँ, र सुन सडकको फोहोरझैँ थुपारेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 टुरोसले आफ्नो निम्ति एउटा गढ़ी बनाएको छ, त्यसले चाँदी धूलोसरह र सुन गल्लीहरूको हिलोझैँ थुपारेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 टुरोसले आफ्नो बचाउको निम्ति किल्लाहरू बनाएको छ र यति धेरै सुन र चाँदी थुपारेको छ कि ती धुलोसरह भएका छन्! Viz kapitolaपवित्र बाइबल3 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ। Viz kapitola |