जकरिया 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस दिन याहवेह तिनीहरूका परमेश्वरले गोठालोले आफ्ना बगाललाई बचाएझैँ बचाउनुहुनेछ। उहाँको देशमा तिनीहरू मुकुटका चम्किला रत्नझैँ चम्कनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्। मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 जब त्यो दिन आउँछ, गोठालोले आफ्नो बगाललाई खतराबाट बचाएझैँ परमप्रभुले आफ्नो प्रजालाई बचाउनुहुनेछ। उहाँको देशमा मुकुटका मणिहरूझैँ तिनीहरू चम्कनेछन्। Viz kapitolaपवित्र बाइबल16 त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई बचाउँनु हुनेछ, जसरी गोठालोले आफ्ना भेंडा़हरूलाई बचाउँ छ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ। Viz kapitola |