जकरिया 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ; उहाँको वाण बिजुलीझैँ चम्कनेछ। सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ; उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि परमप्रभु तिनीहरूकहाँ देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैँ चम्कनेछ। परमप्रभु परमेश्वरले तुरही फुक्नुहुनेछ, र उहाँ दक्षिणका आँधीबेहरीमा भएर हिँड्दैजानुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभु आफ्ना प्रजाकहाँ देखा पर्नुहुनेछ, आफ्ना काँड उहाँले बिजुलीझैँ प्रहार गर्नुहुनेछ। सार्वभौम परमप्रभुले तुरही फुक्नुहुनेछ, र दक्षिणबाट आँधी-बेहरीमा सवारी भई आउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल14 परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरुभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्। Viz kapitola |