Online Bible

- Reklamy -




जकरिया 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म मेरा मानिसहरूलाई पूर्व र पश्‍चिमका देशहरूबाट बचाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हेर, म मेरो प्रजालाई पूर्वको देश र पश्‍चिमको देशदेखि बचाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पूर्व र पश्‍चिमका देशहरूमा मेरा मानिसहरू लगिएका छन्, ती देशहरूबाट म तिनीहरूलाई उद्धार गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।

Viz kapitola kopírovat




जकरिया 8:7

Následuj nás:

Reklamy


Reklamy