Online Bible

- Reklamy -




जकरिया 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्‍वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “म फर्केर सियोनमा आउनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेम ‘सत्‍यको सहर’ भनिनेछ, र सर्वशक्तिमान्‌ परमप्रभुको पर्वतचाहिँ ‘पवित्र पर्वत’ भनिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म मेरो पवित्र सहर यरूशलेममा फेरि आउनेछु र त्‍यहाँ बास गर्नेछु। त्‍यो विश्‍वासयोग्‍य सहर भनी प्रसिद्ध हुनेछ र सर्वशक्तिमान् परमप्रभुको डाँडालाई पवित्र डाँडा भनिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”

Viz kapitola kopírovat




जकरिया 8:3

Následuj nás:

Reklamy


Reklamy