Online Bible

- Reklamy -




जकरिया 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान्‌ परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 धेरै मानिसहरू र शक्तिशाली जातिहरू सर्वशक्तिमान् परमप्रभुलाई पुज्‍न र उहाँको आशीर्वादको निम्‍ति प्रार्थना गर्न यरूशलेममा आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।

Viz kapitola kopírovat




जकरिया 8:22

Následuj nás:

Reklamy


Reklamy