Online Bible

- Reklamy -




जकरिया 8:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “धेरै सहरहरूबाट धेरै मानिसहरू र बासिन्दाहरू अझै आउनेछन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “धेरै सहरका बासिन्‍दाहरू र धेरै मानिसहरू अझै आउनेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “यस्‍तो समय आउँदै छ, धेरै सहरका मानिसहरू यरूशलेममा आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।

Viz kapitola kopírovat




जकरिया 8:20

Následuj nás:

Reklamy


Reklamy