Online Bible

- Reklamy -




जकरिया 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “सियोनको निम्‍ति म साह्रै डाही भएको छु। म त्‍यसको निम्‍ति डाहले जलिरहेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “म यरूशलेमका बासिन्‍दाहरूलाई औधी माया गर्छु। त्‍यसैले म तिनीहरूलाई सहायता गर्ने ठूलो इच्‍छा राख्‍दछु र म तिनीहरूका शत्रुहरूसित रिस गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसँग क्रोधित भएँ।”

Viz kapitola kopírovat




जकरिया 8:2

Následuj nás:

Reklamy


Reklamy