Online Bible

- Reklamy -




जकरिया 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘साँचो न्‍याय गर, एकले अर्कालाई दया देखाओ र टिठ्याओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “मैले यी आज्ञाहरू मेरा प्रजालाई धेरैअघि नै दिएँ ‘साँचो न्‍याय गर र आपसमा दया र कृपा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो, ‘तिमीहरूलाई जे सत्य र उचित लाग्छ त्यही गर्नु पर्छ। तिमीहरू एक अर्काप्रति दयालु र करूणामय हुनु पर्छ।

Viz kapitola kopírovat




जकरिया 7:9

Následuj nás:

Reklamy


Reklamy