Online Bible

- Reklamy -




जकरिया 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब यरूशलेम र त्यसका छेउछाउका सहरहरू विश्राममा र समृद्धिमा थिए; अनि दक्षिणी भाग र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्थे, तब के यिनै वचनहरू होइनन्, जुन याहवेहले पहिलेका आफ्ना अगमवक्ताहरूद्वारा घोषणा गर्नुभएको थियो?’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब यरूशलेम र त्‍यसका चारैतिरका नगरहरूमा स्‍थिरता र फलिफाप थियो र नेगेव तथा पश्‍चिमको तराई स्‍थिर भएका थिए, तब के अघिका अगमवक्ताहरूद्वारा घोषणा भएको परमप्रभुको वचन यही होइन र’?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले अघि यही कुरा पहिलेपहिलेका अगमवक्ताहरूद्वारा भन्‍नुभएको थियो। त्‍यस बेला यरूशलेममा उन्‍नति भएको थियो र यरूशलेम मानिसहरूले खचाखच थियो र धेरै मानिसहरू त्‍यसका छेउ-छाउका स-साना सहरहरूमा मात्र होइन तर दक्षिणतर्फका भू-भाग र पश्‍चिमतर्फका डाँडाहरूका फेदीमा पनि बसोबास गर्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो? अँहँ, होइन। उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगेव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”

Viz kapitola kopírovat




जकरिया 7:7

Následuj nás:

Reklamy


Reklamy