Online Bible

- Reklamy -




जकरिया 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि जब तिमीहरू खान्‍थ्‍यौ र पिउँथ्‍यौ, तब के तिमीहरू आफ्‍नै निम्‍ति भोजन गर्दैनथ्‍यौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि जब तिनीहरू खानपान गर्दथे, आफ्‍नै सन्‍तोषको निम्‍ति गर्दैनथे र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।’

Viz kapitola kopírovat




जकरिया 7:6

Následuj nás:

Reklamy


Reklamy