Online Bible

- Reklamy -




जकरिया 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्‍चै मेरै निम्ति उपवास बसेका थियौ त?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्‌, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्‍म पाँचौँ र सातौँ महिनामा उपवास बस्‍थ्‍यौ र विलाप गर्दथ्‍यौ, तब के त्‍यो उपवास मेरै निम्‍ति गर्दथ्‍यौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उहाँले भन्‍नुभयो, “देशवासी र पूजाहारीहरूलाई भन कि सत्तरी वर्षसम्‍म जब-जब तिनीहरू पाँचौँ र सातौँ महिनामा उपवास बस्‍थे र विलौना गर्थे, ती मेरा सम्‍मान्‌को निम्‍ति गरिन्‍थे र?

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “पूजाहारी अनि देशका सबै मानिसहरूलाई भन, ‘उपवास र विलाप तिमीहरूले सत्तरी बर्ष देखी बर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

Viz kapitola kopírovat




जकरिया 7:5

Následuj nás:

Reklamy


Reklamy