जकरिया 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलेकलाई आफ्ना मानिसहरूसँग याहवेहलाई बिन्ती गर्न, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुकहाँ यसरी बिन्ती गर्न पठाएका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बेथेलका बासिन्दाहरूले तिनीहरूका अरू मानिसहरूका साथमा शरेसेर र रेगेममेलेकलाई प्रभुको आशिष्को निम्ति सर्वशक्तिमान् परमप्रभुसँग प्रार्थना गर्न Viz kapitolaपवित्र बाइबल2 बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसँग एउटा प्रश्न सोध्न पठाए। Viz kapitola |