Online Bible

- Reklamy -




जकरिया 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्‍ट युक्ति नरच।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 विधवाहरू र टुहुरा-टुहुरी, विदेशी अथवा गरीबहरूमाथि अत्‍याचार नगर। आफ्‍नो हृदयमा एका-अर्काप्रति खराब नसोच’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्‍याचार नगर। एक-अर्कालाई खति गराउने जुक्‍ति नगर।’

Viz kapitola kopírovat

पवित्र बाइबल

10 बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी अथवा गरीव मानिसहरूलाई चोट पुर्याउनु हुँदैन। एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।’”

Viz kapitola kopírovat




जकरिया 7:10

Následuj nás:

Reklamy


Reklamy