जकरिया 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 दारा राजाको शासनकालको चौथो वर्षको नवौँ महिना, अर्थात् किसलेव महिनाको चौथो दिन याहवेहको वचन जकरियाकहाँ आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दारा राजाको चौथो वर्षमा किसलेव महिना अर्थात् नवौँ महिनाको चौथो दिनमा परमप्रभुको यो वचन जकरियाकहाँ आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दारा महाराजा भएको चौथो वर्ष, त्यसको नवौँ महिना (किसलेव भनिने महिना) को चौथो दिन परमप्रभुले मलाई एउटा सन्देश दिनुभयो। Viz kapitolaपवित्र बाइबल1 फरसमा दाराको राज्यकालको चौथो बर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन (किसलेबको महिना) थियो। Viz kapitola |