Online Bible

- Reklamy -




जकरिया 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब ती बलिया घोड़ाहरू बाहिर निस्‍के, तिनीहरू चारैतिर जानलाई तम्‍सिरहेका थिए। तिनले भने, “पृथ्‍वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्‍वीका चारैतिर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बलिया-बलिया घोडाहरू निस्‍केर पृथ्‍वीको फेरो लाउन हतारिंदै थिए। स्‍वर्गदूतले भने, “जाओ, गएर पृथ्‍वीको फेरो लगाओ।” तिनीहरूले त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए।

Viz kapitola kopírovat




जकरिया 6:7

Následuj nás:

Reklamy


Reklamy