जकरिया 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 ती स्वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्ने खड़ा भएर निस्किआएका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनले उत्तर दिए, “यी चार वायु हुन्। सारा जगत्को मालिकको सामुन्नेबाट भर्खर आइरहेका छन्।” Viz kapitolaपवित्र बाइबल5 स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू (वा आत्माहरू) हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्। Viz kapitola |