जकरिया 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तेस्रो रथ सेता घोडाहरूले र चौथो रथ टाटे-पाङ्ग्रे घोडाहरूले तानेका थिए। Viz kapitolaपवित्र बाइबल3 तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए। Viz kapitola |