जकरिया 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसैले त्यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्यसले आफ्ना प्रजामाथि राज्य गर्नेछ। त्यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्ति र मेल-मिलापका साथ काम गर्नेछन्।’ Viz kapitolaपवित्र बाइबल13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’ Viz kapitola |