जकरिया 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “बेबिलोनको निर्वासनबाट आएका हेल्दै, तोबियाह र यदायाहबाट भेटी ली। त्यही दिन सपन्याहको छोरो योशियाहको घरमा जा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले भन्नुभयो, “कैदबाट फर्की आएका हेल्दै, तोबियाह र यदायाहले दिएका सुन र चाँदी लिई झट्टै सपन्याहको छोरो योशियाहको घर जा। यी सबै मानिसहरू बेबिलोनका कैदबाट फर्की आएका छन्। Viz kapitolaपवित्र बाइबल10 “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ। Viz kapitola |