जकरिया 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले भने, “यो दुष्टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि तिनले भने, “दुष्टता यही हो।” तब तिनले त्यस स्त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्यसको मुख छोपिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 स्वर्गदूतले भने, “यो स्त्री दुष्ट्याइँको नमुना हो।” त्यसपछि उनले स्त्रीलाई ठेलेर डोकोभित्र हाले र ढकनी बन्द गरिदिए। Viz kapitolaपवित्र बाइबल8 तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिएँ अनि सिसाले छोपी दिएँ। Viz kapitola |