जकरिया 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब सीसाको ढकना मास्तिर उठाइयो, र एउटी स्त्री त्यस टोकरीभित्र बसिरहेकी देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 डोकोमा सिसाको ढकनी लगाइएको थियो। मैले हेर्दाहेर्दै ढकनी उघ्रियो र डोकोभित्र एउटी स्त्री बसिरहेकी रहेछ। Viz kapitolaपवित्र बाइबल7 बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ। Viz kapitola |