Online Bible

- Reklamy -




जकरिया 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले सोधेँ, “यो के हो?” तिनले जवाफ दिए, “यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब मैले सोधें, “त्‍यो के हो?” तब तिनले जवाफ दिए, “त्‍यो एउटा नाप्‍ने टोकरी हो।” तिनले भने, “देशभरि भएका मानिसहरूको दुष्‍टता यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “त्‍यो के हो?” मैले सोधें। उनले उत्तर दिए, “त्‍यो एउटा डोको हो र त्‍यसले सारा देशको पाप जनाउँछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बोकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरू नाप्न बनिएको हो।”

Viz kapitola kopírovat




जकरिया 5:6

Následuj nás:

Reklamy


Reklamy