Online Bible

- Reklamy -




जकरिया 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले मलाई सोधे, “तिमी के देख्‍छौ?” मैले जवाफ दिएँ, “नौ मिटर लामो र साढ़े चार मिटर चौड़ा एउटा उड़िरहेको चर्मपत्रको मुट्ठो म देख्‍तछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमी के देख्‍दै छौ भनी मलाई स्‍वर्गदूतले सोधे। मैले जवाफ दिएँ, “म हावामा उडिरहेको एउटा कागजको मुट्ठो देख्‍दै छु। त्‍यो नौ मिटर लामो र साढे चार मिटर चौडा छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 स्वर्गदूतले मलाई सोधे, “तिमीले के देख्यौ?” मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

Viz kapitola kopírovat




जकरिया 5:2

Následuj nás:

Reklamy


Reklamy