जकरिया 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब मैले मसित कुरा गर्ने ती स्वर्गदूतलाई सोधें, “यिनीहरूले यो टोकरी कहाँ लगिरहेछन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मैले स्वर्गदूतलाई सोधें, “तिनीहरूले त्यो डोको कहाँ लैजाँदै छन्?” Viz kapitolaपवित्र बाइबल10 तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?” Viz kapitola |