जकरिया 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मैले फेरि हेरें, र मेरो अगि उड़िरहेको एउटा चर्मपत्रको मुट्ठो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मैले फेरि हेरें र यस पटक चाहिँ एउटा कागजको मुट्ठो हावामा उडिरहेको देखें। Viz kapitolaपवित्र बाइबल1 तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें। Viz kapitola |