Online Bible

- Reklamy -




जकरिया 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्‍ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्‍माले,’ सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि स्‍वर्गदूतले मलाई यो सन्‍देश यरुबाबेललाई दिन आदेश दिए, “तेरो सैनिक शक्ति वा तेरो आफ्‍नो पाखुराका बलले होइन तर मेरो आत्‍माले तँ सफल हुनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

Viz kapitola kopírovat




जकरिया 4:6

Následuj nás:

Reklamy


Reklamy