Online Bible

- Reklamy -




जकरिया 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले जवाफ दिएँ, “अँहँ, जान्‍दिनँ मेरा प्रभु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “के तिमी जान्‍दैनौ?” उनले सोधे। “जान्‍दिनँ, प्रभु!” मैले उत्तर दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मसँग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?” मैले भनें, “थाहाछैन महाशय।”

Viz kapitola kopírovat




जकरिया 4:5

Následuj nás:

Reklamy


Reklamy