Online Bible

- Reklamy -




जकरिया 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसको छेउमा दुई वटा जैतूनका रूखहरू, एउटा बटुकाको दाहिनेपट्टि र अर्को त्‍यसको देब्रेपट्टि छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पानसका छेउमा दुईपट्टि एक-एक वटा जैतुनका बोट छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।”

Viz kapitola kopírovat




जकरिया 4:3

Následuj nás:

Reklamy


Reklamy