Online Bible

- Reklamy -




जकरिया 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्‍वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब उनले मलाई भने, “यी ती दुई जना मानिसहरू हुन्, जसलाई परमेश्‍वरले चुन्‍नुभयो र सारा पृथ्‍वीका मालिक आफ्‍नो सेवा गर्न अभिषेक गर्नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यसकारण उनले भने, “यो ती दुइ मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”

Viz kapitola kopírovat




जकरिया 4:14

Následuj nás:

Reklamy


Reklamy