Online Bible

- Reklamy -




जकरिया 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले भनें, “अँहँ, म जान्‍दिनँ, मेरा प्रभु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उनले सोधे, “के तिमी जान्‍दैनौ?” मैले जवाफ दिएँ, “म जान्‍दिनँ, प्रभु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?” मैले भनें, “छैन महाशय।”

Viz kapitola kopírovat




जकरिया 4:13

Následuj nás:

Reklamy


Reklamy