जकरिया 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्। त्यसमा सात वटा आँखा छन्, र म त्यसमा लेखोट खोप्नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्नेछु। म त्यसमा केही अक्षर खोप्नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु। Viz kapitolaपवित्र बाइबल9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरूछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।” Viz kapitola |