जकरिया 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्न निम्तो दिनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यो दिन आएपछि तिमीहरू हरेकले आफ्ना छिमेकीलाई आफ्ना दाखबारी र नेभाराका बोटहरूबीच शान्ति-सुरक्षासाथ बस्न निम्तो दिनेछौ।” Viz kapitolaपवित्र बाइबल10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।” Viz kapitola |