Online Bible

- Reklamy -




जकरिया 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्‍ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्‍यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।

Viz kapitola kopírovat




जकरिया 3:1

Následuj nás:

Reklamy


Reklamy