जकरिया 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 फेरि एक चोटि परमप्रभुले आफ्नो पवित्र देशमा यहूदालाई आफ्नो निज सम्पत्ति बनाउनुहुनेछ र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ। Viz kapitola |