जकरिया 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि परमप्रभुले भन्नुभयो, “हे यरूशलेमका बासिन्दाहरू हो, आनन्दले गाओ! म तिमीहरूका बीचमा बास गर्न आउँदै छु!” Viz kapitolaपवित्र बाइबल10 परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु। Viz kapitola |