जकरिया 14:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ, सबै मानिसहरूले उहाँलाई परमेश्वर भनी पुज्नेछन् र त्यही नामबाट उहाँलाई चिन्नेछन्। Viz kapitolaपवित्र बाइबल9 त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो। Viz kapitola |