जकरिया 14:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यो अद्वितीय दिन हुनेछ: दिउँसो र राति छुट्टाउन नसकिने दिन—याहवेहलाई मात्र थाहा भएको दिन। जब साँझ पर्छ, तब उज्यालो नै रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस दिनमा रात हुनेछैन, त्यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्नुहुन्छ। जब साँझ पर्छ, तब उज्यालै रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यो उदेकको दिन हुनेछ। दिन र रात छुट्टिनेछैन; तर साँझमा पनि उज्यालो हुनेछ। यो दिन परमप्रभुलाई मात्र थाहा छ। Viz kapitola |