Online Bible

- Reklamy -




जकरिया 14:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब याहवेह निस्कनुहुनेछ र उहाँ युद्धको दिनमा झैँ, उहाँले राष्ट्रहरूको विरुद्धमा लडाइँ गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्‍केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 बितेका दिनहरूमा झैँ परमप्रभु अघि आउनुभएर ती जातिहरूसित लडाइँ गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ।

Viz kapitola kopírovat




जकरिया 14:3

Následuj nás:

Reklamy


Reklamy