जकरिया 14:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि पृथ्वीको कुनै पनि जाति महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न यरूशलेममा जादैनन् भने तिनीहरूले झरी पाउनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यदि कुनै जातिले सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्नु इन्कार गरे तिनीहरूको देशमा पानीपर्नेछैन। Viz kapitolaपवित्र बाइबल17 अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ। Viz kapitola |