Online Bible

- Reklamy -




जकरिया 14:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यस्तै किसिमको रूढीले घोडा, खच्‍चर, ऊँट, गधा र शिविरहरूमा भएका सबै जनावरहरूलाई प्रहार गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 घोड़ाहरू, खच्‍चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्‍मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 शत्रुका छाउनीहरूमा भएका सबै पशुहरू अर्थात् घोडाहरू, खच्‍चरहरू, ऊँटहरू र गधाहरूमाथि पनि यस्‍तै एउटा खतरनाक रोग लाग्‍नेछ।

Viz kapitola kopírovat




जकरिया 14:15

Následuj nás:

Reklamy


Reklamy