Online Bible

- Reklamy -




जकरिया 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यहूदाले पनि यरूशलेममा लडाइँ गर्नेछ। चारैतिरका राष्ट्रहरूका धनसम्पत्ति—सुन, चाँदी र लुगाफाटाहरूको थुप्रो जम्मा गरिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्‍पत्ति जम्‍मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यरूशलेमको बचाउको लागि यहूदाका मानिसहरूले लडाइँ गर्नेछन्। तिनीहरूले वरिपरिका सबै जातिहरूका धन-सम्‍पत्ति र प्रशस्‍त मात्रामा सुन, चाँदी र लुगाफाटा लुटेर लिनेछन्।

Viz kapitola kopírovat




जकरिया 14:14

Následuj nás:

Reklamy


Reklamy